३ दिने निशुल्क सर्जिकल क्याम्प् , बेलका नगरपालिका , उदयपुर

  • January 17, 2024

यही माघ ८, २०८० देखी माघ १०, २०८० सम्म बेलका आँखा उपचार केन्द्र , रामपुर ,बेलका नगरपालिका , उदयपुर मा ३ दिने निशुल्क सर्जिकल आँखा सिबिर सन्चालन हुन गै रहेको छ ।