२९ मंसिर २०७९ बिहीबार पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा सञ्चालित आँखा शिविरमा २६ जना मोतियाबिन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया गरिएको छ। दुई दिने शिविरमार्फत १ सय ५० जना आँखाका बिरामीको उपचार तथा परीक्षणसँगै चस्मा र औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित कुम्मायक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज वसन्त लिम्बूले जानकारी दिए। मेची...